२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपमा हुँदैछन् ३ खेल, कति बजे कुन-कुन देश भिड्दैछन् ?

२०७५, ७ असार बिहीबार ०५:१२

असार ६, काठमाडौँ | विश्वकपमा महत्वपूर्ण रुपमा हेरिएको फ्रान्स सहित ६ देशबीच आज महत्वपूर्ण ३ खेलहरु हुँदैछन् | आजको खेलमा पहिलो खेल डेनमार्क र अस्ट्रेलियाको हुँदैछ | अस्ट्रेलिया यस अघि फ्रान्ससँग २-१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई ०-१ गोल अन्तरले पराजित गरेको थियो | आज डेनमार्क र अस्ट्रेलियाको खेल नेपाली समय अनुसार आज साँझ ५:४५ बजे हुँदैछ |


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे फ्रान्स र पेरु बीच हुँदैछ | यस अघि फ्रान्सले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो | त्यस्तै पेरुले यस अघि डेनमार्कसँग ०-१ गोलले पराजित भएको थियो | 


त्यस्तै आजको अन्तिम खेल अर्जेन्टिना र क्रोएसियाबीच हुँदैछ | महत्वपूर्ण टिम अर्जेन्टिना यस अघि १-१ गोलमा रोकिएपछि १ अंक सहित छ | क्रोएसियाले यस अघि नाइजेरियालाई २-० ले पराजित गरेको थियो | खेल राति ११:४५ बजे हुँदैछ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति