२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज शनिबार विश्वकपमा ६ देशबीचको खेल हुँदै, कुन देशको खेल कति बजे ?

२०७५, ९ असार शनिबार ०४:०९

असार ८, काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ | यसै क्रममा आज शनिबार ६ देश एकापसमा खेल्दैछन् | आज पहिलो खेल ग्रुप 'जी' अन्तर्गत बेल्जियम र ट्युनिसियाबीच साँझ ५:४५ बजे हुँदैछ | यस अघिको खेलमा बेल्जियमले पनामालाई ३ गोल हानेर ३ अंक प्राप्त गरिसको छ भने ट्युनीसिया इंग्ल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको थियो | 


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे कोरिया रिपब्लिक र मेक्सिकोबीच हुनेछ | ग्रुप 'एफ' अन्तर्गत हुने यो खेलमा कोरिया रिपब्लिक अघिल्लो खेलमा पराजित भएकाले सबैभन्दा तल्लो स्थानमा छ | त्यस्तै मेक्सिकोले ३ अंक प्राप्त गरिसकेको छ | यस अघिको खेलमा कोरिया रिपब्लिक स्विडेन सँग १-० गोल अन्तरले पराजित भएको थियो भने  मेक्सिकोले २०१४ को विश्वविजेता जर्मनीलाई ०-१ गोल अन्तरले पराजित गरेको थियो | 


त्यस्तै आजको अन्तिम खेल जर्मनी र स्विडेनबीच हुँदैछ | समुह 'एफ' मा रहेका यी राष्ट्रहरुले यसअघिका आफ्ना खेलमा जर्मनीले मेक्सिकोसँग ०-१ गोलले पराजित भएको थियो भने स्विडेनले कोरिया रिप्बलिकलाई पराजित गरेको थियो |  २०१४ विश्वकप बिजेता जर्मनीलाई आजको खेल जित्नु अत्यावश्यक हुनेछ |

 

शुक्रबारको नतिजा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त