२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज एसियाली राष्ट्र जापानसहित विश्वकपमा ६ देशबीचको खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दै ?

२०७५, १० असार आईतवार ०५:४७

असार १० , काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ | यसै क्रममा आज पनि ६ देशहरु एकापसमा खेल्दैछन् | आज पहिलो खेल ग्रुप 'जी' अन्तर्गत इंग्ल्याण्ड र पनामाबीच साँझ ५:४५ बजे खेल हुँदैछ | यस अघिको खेलमा इंग्ल्याण्डले त्युनीसियालाई २-१ गोलले पराजित गरेको थियो | 


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे जापान र सेनेगालबीच हुनेछ | ग्रुप 'एच' अन्तर्गत हुने यो खेलमा जापानले अघिल्लो खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो | 


त्यस्तै आजको अन्तिम खेल पोल्याण्ड र कोलम्बियाबीच हुँदैछ | समुह 'एच' मा रहेका यी राष्ट्रहरुले यसअघिका आफ्ना खेलमा पोल्याण्ड सेनेगालसँग २-१ गोल अन्तरले पराजित बनेको थियो भने कोलम्बिया जापानसँग पराजीत भएको थियो |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति