२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आज ४ खेल, एकै समय २/२ खेल हुँदै

२०७५, ११ असार सोमबार ०१:५७

असार ११ , काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणको तेश्रो खेल आजदेखि सुरु हुँदैछ | आज बिभिन्न ४ देशहरु एकापसमा खेल्दैछन् | आज पहिलो खेल उरुग्वे र रसियाबीच हुँदैछ | खेल १९:४५ बजे हुँदैछ | 


त्यस्तै आजको दोश्रो खेल बेलुका १९:४५ बजे साउदी अरविया र इजिप्ट बीच हुँदैछ | ग्रुप 'ए' अन्तर्गत हुने खेलमा यी दुवै राष्ट्र समूह चरणबाट बाहिरिसकेका राष्ट्र हुन् |

 

त्यस्तै आजको तेश्रो खेल स्पेन र मोरक्कोबीच हुँदैछ | समुह 'बि' अन्तर्गत हुने खेलमा यी राष्ट्रहरुको खेलले कसलाई नकआउट चरणमा पुर्याउँछ भन्ने थाहा हुनेछ | खेल ११:४५ बजे हुँदैछ | 

त्यस्तै आजको चौथो खेल स्पेन र मोरक्कोबीच हुँदैछ | समुह 'बि' अन्तर्गत हुने खेलमा यी राष्ट्रहरुको खेलले कसलाई नकआउट चरणमा पुर्याउँछ भन्ने थाहा हुनेछ | खेल ११:४५ बजेनै हुँदैछ |  

 

विश्वकप अन्तर्गत समूह 'ए'  बाट आयोजक राष्ट्र रुस र उरुग्वेले विश्वकपको नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै समूह 'बि' मा क्रमश स्पेन र पोर्चुगलको (४/४ अंक), इरानको (३ अंक) रहेको छ, यि ३ मध्ये दुई राष्ट्र समूह चरणबाटै बाहिरिनेछन् | 

त्यस्तै समूह 'सी' मा डेनमार्क (४ अंक) र अष्ट्रेलियाको (१ अंक) छ, डेनमार्क बलियो अवस्थामा रहेपनि अष्ट्रेलियाको पनि सम्भावना अझै कायमै छ | यस समूहबाट फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |  

त्यस्तै समूह 'डी' मा नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको भाग्य परिक्षा अबको तेश्रो खेलहरुले गर्दैछ | यस समूहबाट क्रोयसियाले  नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |

त्यस्तै समूह 'ई' मा रहेका ३ देशहरु ब्राजिल, स्विजरल्याण्ड र सेर्वियाको भाग्य परिक्षा पनि अब हुने १/१ खेलले गर्नेछ | यी ३ मध्ये २ नकआउट चरणमा प्रवेश गर्नेछन् | 

त्यस्तै समूह 'एफ' मा आफ्नो निरन्तर २ खेलमा जितको वावजुत पनि मेक्सिकोको भाग्य परिक्षा तेश्रो खेलले मात्र गर्नेछ | यो समूहबाट कोरिया रिपब्लिक बाहिरिने पक्का हुँदा मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्विडेनको समान ३/३ अंक छन् | 

त्यस्तै समूह 'जी' अन्तर्गत इंग्ल्याण्ड र बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै विश्कपको अन्तिम समूह 'एच' मा जापान, सेनेगाल र कोलम्बियाको भाग्य परिक्षाको नतिजा अब हुने खेलले निर्धारण गर्नेछ | यस समूहमा जापान र सेनेगालको समान ४/४ अंक छ भने कोलम्बियाको ३ अंक छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति