२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज अर्जेन्टिना सहित ५ देशको भाग्य परिक्षा, कसको खेल कति बजे ?

२०७५, १२ असार मंगलवार ०५:१६

असार १२, काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणको तेश्रो खेल जारी छ | सोमबारको ४ खेलबाट समूह 'ए' र 'बि' को खेल सम्पन्न भएको छ | खेलमा ग्रुप 'ए' बाट उरुग्वे समूह बिजेता बन्दै रुस सहित नकआउट चरणमा प्रवेश गरेको छ | त्यस्तै ग्रुप 'बि' को खेलमा स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् | 

विश्वकपमा मंगाल्बार (आज) पनि ४ खेल हुँदैछ | आजको खेलले समूह चरणबाट नकआउट चरणमा जानको लागि ग्रुप 'सी' र 'डी' को टुंगो लाग्नेछ | ग्रुप 'सी' बाट फ्रान्सले यस अघिनै नकआउट चरणमा आफ्नो यात्रा तय गरिसकेको छ | अब यस ग्रुपको आज हुने खेलले डेनमार्क वा अस्ट्रेलिया मध्ये १ टिमलाई नकआउट चरणमा पुर्याउनेछ | 

त्यस्तै आजै ग्रुप 'डी' को खेल हुँदैछ | यो ग्रुपमा क्रोयसियाले आफ्नो नकआउट चरणमा यात्रा तय गरिसकेको छ | यस्तो अवस्थामा आज अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरिया मध्ये एक टिम मात्र नकआउट चरणमा जानेछन् | 

४ खेल कुन-कुन समयमा ? 

अंक तालिका हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति