२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ब्राजिल, जर्मनी सहित ६ राष्ट्रको भाग्य परिक्षा, समय तालिका सहित

२०७५, १३ असार बुधबार ०३:२०

असार १३, काठमाडौँ | आज विश्वकपमा बिभिन्न ८ राष्ट्रबीच ४ खेल हुँदैछन् | आजको खेलबाट ४ राष्ट्र नकआउट चरणमा जाने हुँदा निकै महत्वपूर्ण मानिएको छ, जसमा जर्मनी तथा ब्राजिलको सहित महत्वपूर्ण खेलहरु हुनेछन |  


आज ग्रुप ई र ग्रुप एफबिच विश्वकपको समूह चरणको अन्तिम खेल हुँदैछ | खेलमा समूह 'ई' को महत्वपूर्ण टिम ब्राजिल सहित स्विजरल्याण्ड र सेर्वियाको आज भाग्य परिक्षा हुनेछ | ग्रुप ईका यी ३ राष्ट्र मध्ये ब्राजिल र स्विजरल्याण्डको समान ४/४ अंक छ भने सर्वियाले ३ अंक पाईसकेको छ | यही समूहको कोस्टारिकाले भने अघिल्ला २ खेलमा पराजित भएर शुन्य अंकमै छ | 

त्यस्तै आजै हुने ग्रुप एफको खेलमा २०१४ को विश्वबिजेता टोली जर्मनी सहित मेक्सिको र स्विडेनको भाग्य परिक्षा हुनेछ | यो ग्रुपबाट मेक्सिको सहित जर्मनी र स्विडेनको आज भाग्य परीक्षा हुँदैछ | 


आज कुन खेल कति बजे ? 

आज बेलुका ७:४५ बजे कोरिया रिपब्लिक र जर्मनीबीच खेल हुँदैछ | त्यसै समय मेक्सिको र स्विडेनबीच पनि खेल हुनेछ |

त्यस्तै आज मध्यराति अर्थात ११:४५ बजे ब्राजिल र सेर्विया बीच खेल हुनेछ | सेर्वियाले यस अघि १ खेल जितेको कारण उसलाई विश्वकपको अर्को चरणमा जान ब्राजिललाई जित्नैपर्ने हुन्छ | त्यस्तै सोहि समय स्विजरल्याण्ड र कोस्टारिकाबीच खेल हुँदैछ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध