८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप समूह चरणको खेल सकियो, अब अन्तिम १६ को भिडन्त हुने (सुची सहित)

१४ असार २०७५, बिहीबार २१:२८

असार १५, काठमाडौँ | रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबारको खेलमा बेल्जियम समूह  ‘जि’ को विजेता बन्यो भने इग्ल्यान्ड १–० गोल पराजित भयो तर इंग्ल्याण्ड पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

यसअघि बिहिबारनै सम्पन्न खेलमा ग्रुप 'एचको खेलबाट' कोलम्बिया र जापान नकआउट चरणमा पुगेका छन् ।

अन्तिम १६ मा पुगेका राष्ट्रहरु कुन-कुन ? 

GROUP – A

1. Uruguay

2. Russia

GROUP – B

1. Spain

2. Portugal

GROUP – C

1. France

2. Denmark

GROUP – D

1. Croatia

2. Argentina

GROUP – E

1. Brazil

2. Switzerland

GROUP – F

1. Sweden

2. Mexico

GROUP – G

1. Belgium

2. England

GROUP – H

1. Colombia

2. Japan

नक आउट चरण: विश्वकप तालिका (समय सहित )

France Vs Argentina

Date: 30 Jun 2018 

Stedium: Kazan Arena, Kazan

Nepali Time: 19:45

Uruguay Vs Portugal

Date: 30 Jun 2018  

Stedium: Fisht Stadium, Sochi

Nepali Time: 23:45

Spain Vs Russia

Date: 01 Jul 2018

Stedium: Luzhniki Stadium, Moscow

Neapli Time: 19:45

Croatia Vs Denmark

Date: 01 Jul 2018 

Stedium:  Nizhny Novgorod Stadium, Nizhny Novgorod

Neapli Time: 23:45

Brazil Vs Mexico

Date: 02 Jul 2018 

Stadium:  Samara Arena, Samara

Nepali Time: 19:45 

Belgium Vs Japan

Date: 02 Jul 2018 

Stadium: Rostov Arena, Rostov-On-Don

Neapli Time: 23:45

Sweden Vs Switzerland

Date: 03 Jul 2018 

Stadium: Saint Petersburg Stadium, St. Petersburg

Neapli Time: 19:45

Colombia Vs England

Date: 03 Jul 2018

Stedium:  Spartak Stadium, Moscow

Neapli Time: 23:45

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने