८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना, पोर्चुगल सहित आजदेखि विश्वकप नकआउट चरणको खेल, कुन समय कुन-कुन देश भिड्दै ?

१६ असार २०७५, शनिबार ०४:३४

असार १६, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल शुरु हुँदैछ । विश्वकप नकआउट चरणको खेल आज बेलुका पौने ८ बजेदेखि हुनेछ । नकआउट चरणको पहिलो खेल अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । 

समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका हुन् । यी १६ देशबीच आजदेखि हुने प्री–क्वार्टरफाइनल खेलमा जुन देश प्री–क्वार्टरफाइनलमा हार्छ, उसले खेलबाटै बाहिरिनुपर्ने हुन्छ । तयसैले पनि आजदेखि हुने खेल निकै महत्वपूर्ण हुन्छ । 

त्यस्तै आज अर्को खेल पनि हुँदैछ । अर्को खेल आज नेपाली समयअनुसार मध्येराति पौने १२ बजे उरुग्वे र पोर्चुगलबीच खेल हुँदैछ । नेपाली समर्थकहरुको लागि आजको दुवै खेल निकै महत्वपूर्ण हुनेछ । झन्डै आधा-आधी समर्थक अर्जेन्टिनाको खेललाई महत्व दिएर हेर्नेछन् भने पोर्चुगलका समर्थकहरु पनि धेरै रहेका छन् ।

आज हुने दुई छुट्टाछुट्टै खेलमा फुटबल स्टार खेलाडीहरु मेस्सी र रोनाल्डोको खेल हेर्न पाइने हुँदा पनि आजका दुवै खेल निकै रोमान्चक हुनेछन ।

नकआउट चरणका खेलहरु: 

शनिबार 

अर्जेन्टिना VS  फ्रान्स

उरुग्वे VS पोर्चुगल


आइतबार

स्पेन VS रसिया


क्रोएसिया VS डेनर्माक


सोमबार

ब्राजिल VS मेक्सिको


बेल्जियम VS जापान 


मंगलबार

स्वीडेन VS स्वीट्जरल्याण्ड 


कोलम्बिया VS इग्ल्याण्ड


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने