2026-06-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप २०१८ को क्वार्टर फाइनलमा प्रवेश

असार १८, काठमाडौं । मेक्सिकोलाई दुई गोलले पराजित गर्दै ब्राजिल विश्वकप २०१८ को क्वार्टर  फाइनलमा प्रवेश गरेको छ । 

रुसमा जारी विश्वकप २०१८ अन्तर्गत प्रि क्वार्टर  फाइनल खेलमा  ब्राजिलले  मेक्सिकोलाई दुई गोलले पराजित गरेको हो । खेलको दोस्रो हाफको सुरुमा नै नेइमारले एक गोल गरेका हुन् । 

अब ब्राजिलले क्वार्टफाइनलमा जापान वा बेल्जियम मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

ब्राजिलका लागि नेइमारले ५१ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। विलियमले मिहिनेत गरेर उपलब्ध गराएको 'लो क्रस' मा नेइमारले गोल लाइन नजिकबाट 'टच' गरेर गोलपोस्टको दिशा दिएका थिए। जारी विश्वकपमा नेइमारको यो दोस्रो गोल हो। यसअघि उनले समूह चरणमा कोस्टारिका बिरुद्ध गोल गरेका थिए। 

मेक्सिकोको पराजयसंगै विश्वकप २०१८ को यात्रा सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी