२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विजरल्याण्डलाई पराजित गर्दै स्वीडेन २४ वर्षपछि क्वार्टरफाइनलमा

२०७५, १९ असार मंगलवार १६:०८

असार १९, काठमाडौं । स्वीट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै स्वीडेन जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विडेन २४ बर्ष पछी पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

खेलमा पहिलो हाफसम्म दुवै टोलीले कुनै गोल गर्न सकेको थिएन । तर दोश्रो हाफको ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्दै स्विजरल्याण्डलाई गोल हान्नबाट रोक्न सफल बन्यो । बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै कोसीसलाई स्वीडेनका गोलकिपरले रोके । खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्ड पराजित हुन पुग्यो । 


स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसरहरु खेर फालेको थियो । स्वीट्जरल्यान्डले दोस्रो हाफमा एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन । 

अब स्विडेनले आजै राति हुने कोलम्बिया र इंग्ल्याण्डबीचहुने खेलको बिजेतासँग क्वाटरफाइनलको सामना गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति