पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको"/>

2026-06-28 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

असार २२, काठमाडौं । रुसमा जारी विश्वकपको आज भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोलले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ ।


पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको फ्रान्सले दोश्रो हाफको खेलमा थप १ गोल गर्दै २ गोलले अग्रता लिएको थियो । उसले पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता लिएको थियो । 

त्यस्तै दोश्रो गोल ६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले प्रहार गरे, जसलाई निकै अनुभवी गोलरक्षक फर्नान्दो मुस्लेरोले दुई हातले रोकेका थिए तर उक्त बल गोल हुन पुग्यो । डिबक्स बाहिरबाट प्रहार भएको प्रहार गम्भीर गल्ती हुँदा फ्रान्सको लागि अग्रतामा दोब्बर बन्यो ।


दोस्रो हाफमा उरुग्वेले केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । फलस्वरूप उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी