2026-09-14 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर महिला फुटबलमा उत्साह

विकास सिह महता | असार २३, कञ्चनपुर | प्रदेश न. सात को कञ्चनपुरमा रहेको महिला फुटबलमा उत्साह छाएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा हुनलागेको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ मा कञ्चनपुरको महिला फुटबल टिम सहभागिता जनाउने भएको छ। अहिले महिला टिम महेन्द्रनगरको खुलामञ्चमा प्रशिक्षणमा रहेको छ। उक्त टोलिलाई कञ्चनपुर  एन्फा प्रशिक्षक पुष्कर शाहीले प्रशिक्षण दिइरहेका छन । 

जिल्ला फुटबल संघ कञ्चनपुरको विशेष पहलमा र संघको सहयोगमा  टिम तय गरेको छ । खेलाडी महिला को पहुच एकदमै एन्फा कप २०७५ अन्तर विद्यालय फुटबल प्रतियोगिताले महिला लाई जागरुक बनाउदै एउटा सकारात्मक पक्षमा लिएको र खेलाडी हरुले पनि आफुहरु प्रतियोगितामा सहभागी हुन पाउदा हर्सित संगै राम्रो प्रदर्शन समेत गर्ने बाताएका छन । 

सनिवार खेल तालिका सार्वजनिक भएको छ। सो अनुसार कञ्चनपुरले पहिलो  बाई पाएको छ भने दोस्रो खेल रौतहट र बारा बिच २७ गते हुने विजेता टोलि संग कञ्चनपुर महिला टिमले असार ३० गते सामना गर्ने छ। प्रतियोगितामा २६ जिल्लाका टिमहरुको सहभागिता रहेको छ।प्रदेश न.७ देखि कञ्चनपुर र कैलाली रहेका छन । खेल नकाउट आधारमा संचालन हुने भएकोले जितको मुख्य रुप रहेमा मात्र टोलि अगाडि बड्ने सम्भावना रहने छ । 

कञ्चनपुरको टोलिमा अहिले अभ्यासमा वा प्रशिक्षणमा २६ सदःय टोलि रहेको छ र टिमा १६ सदःयीय टोलि छनोट हुने छ । छनोट फाइनल २५र२६ गते हुने   छ ।

कञ्चनपुर फुटबलमा अहिले सम्म राष्ट्रिय खेल्न सकेपनि अन्तर्रा्ष्ट्रिय ःतरको खेलमा कञ्चनपुर बाट कोहि महिला नभएको र हालै  यू–१५ नेपालको टिममा पर्न सफल भएकी महिला तर्फ अञ्जली चन्दले आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी हुन सफल खेलाडी पनि एक रहेकी छन । उनी अहिले नेपाल टिममै रहेकी र प्रशिक्षणमा अनुबन्ध छन् ।

पुरुष तर्फ पनि कञ्चनपुर क्षेत्रबाट र महेन्द्रनगरको खुलामञ्चमा एन्फा प्रशिक्षक पुष्कर शाहीले  दिएको प्रशिक्षार्थी खेलाडी  वा प्रदेश न ७ कै एउटा नमुना फुटबल क्षेत्रमा कञ्चनपुर बाट नेपाल टिम पर्न सफल भएका अर्पण कार्कीले नेपाल यु–१६ मा डेब्यु गरेका थिए । अहिले यू–१८ र १९ को टिम क्याप्टेन समेत रहेका एक सशक्त  गोलकिपर हुन। उनले आफ्नो क्याप्टेन सिपमा र नेतृत्वमा  नेपाल टिमलाई सफलता समेत दिलाएका छन् ।यसरी नेपाल टिममा पर्न सफल भएका अर्का यू(१४ मै नेपाल टिममा डेब्यु गर्न सफल भएका दिपक भण्डारा पनि कञ्चनपुर महेन्द्रनगर कै खेलाडी हुन।उनले अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हरु पनि खेलिरहेका छन भने उनि डिफेन्स हुन।

खेल क्षेत्रमा कञ्चनपुरमा फुटबल अब केही उदाउँदो क्रममा रहेको छ भने पहिला भन्दा अहिलेको समय फुटबलमा  केही जोड दिनको लागि  ध्यानाकर्षण भएको र पुरुष फुटबल प्रतियोगिता हुन नसके पनि महिला फुटबल क्षेत्रमा भने जोड दिएको पुरुष खेलाडिहरुको  भनाइ रहेको छ।अबका दिनमा कञ्चनपुर खेलकुद संगै फुटबलमा निकै जोड दिनु पर्ने देखिएको र फुटबल क्षेत्रलाई विकास गर्नको लागि  समय( समय  ठुला प्रतियोगिताहरु नभए पनि खेलाडीहरु लाई मध्यनजर गर्दै  प्रतियोगिता हुनु पर्ने देखिएको छ। तथापि यःतो हुन नसकेमा खेलाडिको मनोबल एक दमै घट्ने र प्रतियोगिता खेल्न नपाउदा आफुमा भएको प्रतिभालाई देखाउन नसकिने भएको हुनाले खेलाडी चिन्तित हुने देखिएको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ