2026-09-14 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको आज फाइनल हुने

विकास सिह महता | असार २८, कञ्चनपुर | कञ्चनपुरमा जारी एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा आज हुने  फाइनल खेलमा छात्र तर्फ बैजनाथ मा.वि जडेपानी र फ्लोरिडा इन्टरनेश्नल बोडिङ्ग स्कुल छात्रा तर्फ लक्ष्मी मा.वि खैरभट्टी र बैजनाथ मा.वि जडेपानीले फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार महेन्द्रनगरको खुल्ला मञ्चमा भएको सेमिफाइनलका छात्र तर्फका  फ्लोरिडा ईन्टरनेश्नल र महाकाली मोर्डन स्कुल विच भएको खेलमा फ्लोरिडाले इन्टरनेश्नलले ३–० ले विजय हुदै फाइनलमा प्रवेश गरेको छ उक्त खेलमा जर्सी नं.१२ का टिम क्यापटन जनक चुनाराले १ गोल र कृष्ण नेपाली ले २ गोल गरी आफनो टिमलाई फाइनलमा पुगाउन सफल भएका छन् । त्यसैगरी छात्र तर्फको दोस्रो सेमफाइनल खेल इन्टर नेश्नल र बैजनाथ मा.वि.जडेपानी विच भएको खेलमा निर्धारित समयमा कुनै टिमले पनि गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएको थियो त्यहाँ पनि बराबर हुदाँ सडनडेटमा बैजनाथ मा.वि.ले गरेको गोल सैगै फाइनलमा प्रवेश गर्न सफल भएको   छ ।

 सोही दिन छात्रा तर्फ भएको सेमिफाइनलको पहिलो खेल बैजनाथ मा.वि जडेपानी र बैजनाथ मा.वि महेन्द्रनगर विच भएको खेलमा बैजनाथ मा.वि. जडेपानी मिलन सिह को ५–० गोलको फराकिलो अन्तर सँगै फाइनलमा प्रवेश गरेका छ । उक्त खेलमा टिम क्यापटन निलम सिह जर्सी नं. १० ले ३ गोल ह्याटिक संगै जर्सी नं. ७ भी भावना पातली १ गोल र जर्सी नं. ४ की मनिषा ओखेडाले १ गोल गरेका थिए ।

छात्रा तर्फको दोस्रो खेलमा एक मात्र प्रराईभेट विद्यालय शान इन्टरनेशनल र लक्ष्मी मा.वि खैरभट्टी विच भएको खेलमा ३–० गोलले लक्ष्मी मा.वि विजयी संगै फाइनल खेलमा प्रवेश गरेको छ । 

१८ गते हुने फाइनल खेलमा छात्रा  तर्फ बैजनाथ मावि जडेपानी र लक्ष्मी मा.वि खैरभट्टी विच हुने भएको छ भने छात्र तर्फ फलोरिडा इन्टरनेशनल र वैजनाथ मा.वि जडेपानी विच फाइनल प्रतिस्पधा हुने भएको छ । खेल २ बजे बाट शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ