मोडरिकको ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोडरिकको ट"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१८ को गोल्डेन बल ‘मोडरिक’लाई, गोल्डेन बुट र ग्लोब क-कसले पाए ?

२०७५, ३१ असार आईतवार १८:०८

असार ३१, काठमाडौँ | रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले जितेका छन् । उनी विश्वकपकै उत्कृष्ट खेलाडी बनेका हुन् ।

मोडरिकको टिमले आइतबार भएको फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो । हारका बाबजुत उनको खेल विश्वकप २०१८ कै उत्कृष्ट रह्यो । सन् २०१४ को विश्वकपमा मेस्सीको टिम अर्जेन्टिनाले फाइनलमा जर्मनीसँग हार्दा अर्जेन्टिनाका स्टार लिओनल मेस्सीले गोल्डेन बल पाएका थिए । 

यस्तै विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले जितेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्नेलाई दिने गरिएको गोल्डेन बुट ह्यारी केनले पाएका हुन् । उनले ६ गोल गरे । केनले टिम इंग्ल्याण्ड सेमिफाइनलमा क्रोयसियासँग हारेको थियो भने तेश्रो स्थानका लागि बेल्जियमसँग हार्दै विश्वकप २०१८ को चौथो स्थानमा रह्यो । 


यस्तै विश्वकप २०१८ को गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति