२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडीलाई सम्मान

२०७५, १० श्रावण बिहीबार ०६:०९

साउन १०, काठमाडौँ | प्रगतिवादी युवा समाज नेपालले मुलुकको खेलकूदका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १२ खेलाडीलाई यही साउन ११ गते सम्मान गर्ने भएको छ । 

समाजले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई पदक दिलाएर राष्ट्रको गरिमा बढाउन सफल पूर्व खेलाडीलाई सम्मान गर्न लागिएको जनाएको हो । 

तेक्वान्दोका पूर्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान विनोददास, बक्सिङका दीपक महर्जन, महिला क्रिकेटकी ममता चौधरीलगायत सम्मानित हुने भएका छन् । 

यसैबीच उक्त समाजले नेपालको मौलिक खेल बाघचाल प्रवद्र्धन गर्न पहिलो पटक राष्ट्रिय बाघचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही साउन ११ र १२ गते काठमाडौँमा हुने उक्त प्रतियोगितामा सात वटै प्रदेश तथा देशका विभिन्न भागमा अवस्थित विद्यालय र उच्च माध्यमिक विद्यालयका गरी १०० खेलाडीले भाग लिने बताइको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति