2026-06-27 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड अल आउट, पारसले ४ विकेट लिए

साउन १६, काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्याण्डमार्फत नेपालले १ सय ९० रनको लक्ष्य पाएको छ । खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउदा अल आउट भएको हो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान पारस खड्काले उत्कृष्ट खेल खेल्दै चार विकेट लिएका थिए । १० ओभर बलिङ गरेका खड्काले २६ रन मात्र दिएर चार विकेट लिएका हुन् ।


खेलमा नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए भने सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक/एक विकेट लिएका थिए ।

उता नेदरल्यान्डका लागि मिचेल रिप्पोनले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा उक्त स्कोर जोडेका हुन् । त्यस्तै स्टेफेन माइबर्गले २९ रन, बास डे लिडेले ३० रन, बेन कुपरले २० रन र स्कट एडवाड्सले १८ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी