८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएस ओपनः फेडरर र सारापोभा पराजित

१९ भाद्र २०७५, मंगलवार ०६:१८

भदौ १९, न्यूयोर्क |  अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् । विश्व बरियतामा नं. २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग पराजित भए ।

फेडररलाई म्याकमिलनले ३–६, ७–५, ७–६, ७–६ ले पराजित गरे । युएस ओपनमा फेडेरर यसअघि सन् २०१३ मा टम्मी रोब्रेडोसँग चौथो राउन्डमा पराजित भएका थिए । विजयी भएलगत्तै म्याकमिलनले फेडेरर आफ्ना लागि जहिल्यै आदर्श व्यक्ति र हिरो रहेको प्रतिक्रिया दिए । 

अर्को खेलमा सन् २००६ की युएस च्याम्पियन मारिया सारापोभा कार्ला युआरेज नाभार्रोसँग पराजित भइन् । स्पेनिस खेलाडी कार्लाले सारापोभालाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन् । सारापोभाले यसअघि सन् २०१४ मा पछिल्लो पटक सबैभन्दा ठूलो प्रतियोगिता फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ