२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिप फुटबल: अन्तिम मिनेटमा पाकिस्तानसँग नेपाल पराजित

२०७५, १९ भाद्र मंगलवार १२:३३

भदौ १९, बंगलादेश | साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको छ । 

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह 'ए' को पहिलो पाकिस्तानले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । नेपालका कप्तान विराज महर्जनले पाकिस्तानको पेनाल्टी एरियामा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । पहिलो हाफको खेल पाकिस्तानकै अग्रतामा सकियो । 


त्यसपछि नेपालका लागि दोस्रो हाफमा विमल घर्ती मगरले गोल फर्काउदै बराबरीमा ल्याएका थिए । 

तर खेलको अन्तिम समयमा पाकिस्तानले गोल गर्न पुग्यो ।  खेलमा पाकिस्तानलाई जित दिलाउने क्रममा मोहम्मद अलीले ९६ औं मिनेटमा हेड मार्फत गोल गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति