२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशलाई पराजित गरेपछि नेपाल प्रशिक्षक र खेलाडीले के भने ?

२०७५, २४ भाद्र आईतवार ०१:२१

भदौ २४, काठमाडौँ | साफ च्याम्पियनशिप अन्तर्गतको खेलमा नेपालले तीन खेलमा २ खेलमा शानदार प्रदर्शन गर्दै नेपाल समूह ए को विजेता बनेको छ भने साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुगेको छ । 

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले आयोजक बंगलादेशमाथि २-० को निकालेको हो । 


नेपाल सेमिफाइनलमा पुगेपछि सहायक प्रशिक्षक किरण श्रेष्ठले टिमको रणनीति सफल भएको बताएका छन् । उनले भने – ‘रणनीति अनुसार नै खेल्यौं । हाम्रो केटाहरूले उत्कृष्ट प्रदर्शन गरे, हाम्रो मुख्य ट्रनिङ प्वाइन्ट भनेको नै त्यो किपरको गल्तीको कारण भएको गोल हो । पाकिस्तानले जितेसँगै हामीलाई अलिकति दबाव चाँही थियो । तर, हामीले बंगलादेशलाई पराजित गर्न सक्यौं ।’

त्यस्तै खेलमा अन्तिम मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्ति गरेका नवयुग श्रेष्ठले सेमिफाइनलमा पुगेकोमा एकदमै खुशी लागेको बताए । उनले भनेका छन्, ‘हामी सबैले मेहेनत गर्‍यौं । मैले धेरै पछि गोल गरे । एकदमै खुशी छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति