By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    5 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जिल्ला स्तरिय फुटबल सम्पन्न
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > हुम्ला - HML > जिल्ला स्तरिय फुटबल सम्पन्न
खेलकुदहुम्ला - HML

जिल्ला स्तरिय फुटबल सम्पन्न

साझासवाल
Last updated: November 8, 2018 4:31 am
साझासवाल
4 Min Read
Share

रेशमराज रोकाया | कात्तिक २२, हुम्ला | जिल्लामा फुटबल खेलको प्रवद्र्धन गर्नको लागि जिल्ला स्तरियय फुटबल खेल सम्पन्न भएको छ । शिवमन्दिर युवा क्लवको आयोजनामा भएको फुटबल प्रतियोगितामा सिम ब्वाईज क्लव र योङ्ग स्टर क्लवको विचमा फाईनल खेल भएको थियो । फाईनल खेल सिमकोटको जिल्ला खेलकुद विकास समितिको ग्राउण्डमा सम्पन्न भएको हो । 

फाईनल खेलको लागि पहिलो हाफमा सिमब्वाईज क्लवले २ गोलको अन्तर लगेको थियो । क्लवका तर्फबाट पहिलो गोल दिपेन्द्र शाहीले करिब ७५ मिटर मध्य दक्षिणबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । त्यसै गरी १० मिनेटको अन्तरमा सिमव्वाईजका मिड फिल्डर विसाल बुढाले प्रहार गरेको बल गोल हुँदा सिमव्वाईज क्लव अग्रता लिएको थियो । दोस्रो हाफको खेलमा सिमव्वाईजले केही रणनिती परिवर्तन गरी अझ आक्रमणको शिलशिला बढाएको थियो । पहिलोहाफमा केही डिफेण्ड कमजोर देखिएको सिमव्वाईजले गोल अग्रता लिएको थियो । योङ्ग स्टार क्लवका खेलाडी भने पहिलो हाफमा निक्कै राम्रो प्रदर्शन गरेको भएता पनि धेरै प्रहार खेर फालेको थियो । खेललाई हेर्दा अधिकाँले योङ्गस्टार क्लवले जित्ने आँकलन गरेको भएता पनि निक्कै सिपालु खेलाडी रहेका सिमव्वाईजको अगाडी योङ्गस्टार क्लवले हार व्यहोर्नु परेको थियो । सिमव्वाइज क्लवले यस अघि पनि २ पटक जिल्ला स्तरिय फुटबल खेलको जित हासिल गरी सकेको छ । 

खेलमा रेफ्रिले ह्याण्ड बल निदएको भन्दै योङ्गस्टार क्लवका खेलाडीले असन्तुष्टी जनाएका थिए । खेलको दोस्रो हाफमा योङ्गस्टार क्लवका क्याप्टेनले योङ्गस्टारको प्रहारलाई सिमव्वाईज क्लका गोल किपर मोहन रोकायाले फर्काएको प्रहारलाई केही सेकेण्ड पछिको बललाई प्यानल्टी एरियामा दुबै हातले गोल पोस्टमा बल प्रहार गरे पछि केही समयको लागि खेल रोकिएको थियो । फुटबल खेलको प्रवद्र्धन गर्नको लागि शिवमन्दिर युवा क्लवले स्थानिय तहका कार्यलय, जिल्ला खेलकुद विकास समिति र सरोकारवाला निकायसँगको सहकार्यमा हरेक वर्ष खेल आयोजना कार्य निरन्तर दिने अध्यक्ष भिम रोकायाले बताउनु भयो । यस आयोजनाबाट आगामी केही दिनमा क्षेत्रिय र राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडीको समेत छनौट गरिने आयोजक शिवमन्दिर युवा कलव स्रोतले जानकारी गराएको छ । 

विजेता सिमव्वाईज क्लबका खेलाडी । फोटो: रेशम राज रोकाया  

आयोजकले प्रथम हुने क्लवलाई ५० हजार र दोस्रो हुने क्लवलाई ३० हजार, सान्त्वना हुने क्लवलाई ६ हजार नगद राशीको पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना खेलमा टि.एफ्.सी. रेड र टि.एफ्.सी. आई भएका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सिमव्वाईज् क्लवका निराजन बुढा, सिमव्वाईज् क्लवका उत्कृष्ट गोल रक्षक मोहन रोकाया, उत्कृष्ट गोलकर्ता टि.एफ. सी. रेडका दिनेश रावतलाई समेत सम्मान गरिएको छ अध्यक्ष भिम रोकायाले जानकारी दिनुभयो । खेल आयोजनामा हुम्लाका विभिन्न पालिकाबाट १२ वटा खेल समूहले भाग लिएका थिए । हरेक वर्ष दशैं र तिहारको विचको समयमा खेलको आयोजना गरिदै आएको छ । 

जिल्लामा फुटबलको लागि खासै कुनै पुर्वाधार नहुँदा खाली मैदानमा नै फुटबल आयोजना गर्ने गरिएको छ । कडा माटो र ढुँगा भएको मैदानमा फुटबल आयोजना हुँदा खेलाडीलाई चोट पटक लाग्ने समस्या रहेको छ । यस अघि नेपाल सरकारका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले ३ करोड खेल मैदान व्यवस्थापनको लागि प्रदान गरेको भएता पनि अपुग हुँदा कर्णाली प्रदेश सरकारले थप १ करोड रकम खेलकुद मैदान व्यवस्थापनको लागि छुट्याएको जिल्ला खेलकुद विकास समितिका अधयष विनोद बोहराले जानकारी गराउनु भयो । खेलकुद विकासको लागि खेलमैदानको रंगशाला निर्माण पछि हुम्लाको खेलाडीको लागि सहज हुने समेत आँकलन गरिएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थाको सेयर खुल्दै
Next Article मार्कुले जित्यो पहिलो पटक १ लाख ५ हजार राशिको क्रिकेट प्रतियोगिता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

खेलकुद

एसिसी प्रिमियर कप : आज सिंगापुर र बहराइन तथा मलेसिया र साउदी अरब भिड्दै

57 years ago
खेलकुद

नेपाललाई दोस्रो सफलता, सन्दिपले लिए कप्तान वसिमको विकेट

57 years ago
काठमाडौँ - KTMखेलकुद

इटलीका विश्व च्याम्पियन पाउलो रोस्सीको निधन

57 years ago
काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

एनपिएल : आज दुई खेल हुँदै

8 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?