२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका चोपडाको बिबाह प्रसंग: ७५ फिट लामो घुम्टो सम्हाल्नकै लागि ६ जना

२०७५, १९ मंसिर बुधबार ०७:३५

मङ्सिर १९, नई दिल्ली | बलीवुड एक्ट्रेस प्रियंका चोपडा (Priyanka Chopra) र अमेरिकी गायक निक जोनास (Nick Jonas) बीच ईसाई धर्मको मान्यता अनुसार बिबाह भएको भिडियो जब पीपल म्यागेजीन (People Magazine) ले सार्वजनिक गर्यो तब, इन्टरनेटमा भाईरल भएको छ | १ डिसेम्बरमा प्रियंकाको विवाह निकै धूमधामका साथ सम्पन्न भएको छ | सेतो रङ्गको बस्त्रमा सजिएकी प्रियंकाले ७५ फिट लम्बाई भएको घुम्टो लगाएको प्रसंग निकै घतलाग्दो छ | 


सार्वजनिक भिडियोमा अमेरिकन सिंगर निक जोनासको  एक भावुक दृश्य पनि देख्न सकिन्छ, जसमा प्रियंका आफूतर्फ आउंदै गर्दा उनले आँशु पुछेका थिए | 


समाचार स्रोतका अनुसार बलीवुड एक्ट्रेस प्रियंका चौपडा विवाह अघि डराएकी जस्ती देखिन्थीन, तर जब उनले आफ्नो श्रीमान आफू जाँदै गरेको बाटोमा उभिएको देखिन् तब उनको सबै डर हरायो | आईएएनएसको समाचार अनुसार, प्रियंकाले जोनससंग ईसाई पद्धति अनुसार बिबाह गरिन् बिबाहमा उनले ७५ फिट लामो घुम्टो (हिन्दि भाषाला घूंघट भनिन्छ) लगाएकी थिइन् | जसलाई सम्हाल्नकै लागि ६ जना खटिएको भिडियोमा देखिन्छ | 


पीपल डट कमको अनुसार, प्रियंकाले भनिन्, "हरेक युवतीको सपना हुन्छ कि उनि आफ्नो विवाहको दिन राजकुमारी जस्तो लागोस् | तर म जे चाहन्थें, त्यसको बारेमा मैले कुनै योजना बनाएकि थिइन |" 

एक्ट्रेस प्रियंकाको अनुसार आफ्नै देशमा आफ्ना आफन्त र परिवार तथा साथीहरुसंग ठूलो विवाह गर्नु अविश्वसनीय थियो | उम्मेद भवन प्यालेसमा भएको भव्य विवाह समारोहमा २२५ अतिथि पुगेका थिए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति