१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ बर्षकै उमेरमा नेपाली साल्मालाई टाइकोण्डोमा ब्ल्याक बेल्ट

६ पुष २०७५, शुक्रबार १०:३२

पुष ६, मेलबर्न | मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् ।

२ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन । 


ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि साल्माले प्राप्त गर्नुपर्ने आबस्यक सबै बेल्टहरु प्राप्त गरिन् । उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही पर्खनु पर्‍यो र उनले ९ बर्षको उमेरमा सेप्टेम्बर २०१८ मा ब्ल्याक बेल्ट प्राप्त गरिन ।   

साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले उनलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्ने सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु