२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पूर्णश्वरको स्वर्णमहोत्सवमा पत्रकारलाई स्वर्ण

२०७५, १९ माघ शनिबार ०३:०५

पर्वत /पर्वतको कुश्मा नगरपालिका १० पिलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा पत्रकार र विद्यालयका शिक्षकहरुका बीचमा भएको मैत्रिपूर्ण भलिबल प्रतियोगितामा पत्रकारहरुको समूह बिजेता बनेको छ ।

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्वतले पुर्णेश्वर माबिका शिक्षकहरुलाई २–० को सोझो सेटमा हराएको हो । पत्रकार महासंघ पर्वतले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२३ को अंक सहित बिजयी बनेको थियो ।

बिभिन्न कार्यक्रमहरु सहित विद्यालय स्थापनाको २५ औँ बर्ष मनाईरहेको विद्यालयले स्वर्ण महोत्सवको अवसरमा पत्रकार र विद्यालयका शिक्षकहरुबीच प्रतियोगिताको आयोजना गरेको थियो । खेल सकिएपछि महोत्सवका बिषयमा अहिलेसम्म भएका तयारी र उपलब्धिको बिषयमा पत्रकार सम्मलेन गरेर जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवको लागि अहिलेसम्म भएका कार्यप्रगतिको बारेमा जानकारी गराईएको छ भने यसलाई सफल पार्न पत्रकाहरुको सुझाव पनि संकलन गरिएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक शरोज के.सी.का अनुसार महोत्सवको औपचारिक उद्घाटन भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी