८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोलबल टोली भारत प्रस्थान

८ फाल्गुन २०७५, बुधबार १०:५३

फागुन ८, काठमाडौँ | तेस्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज भारतको कर्नाटक प्रस्थान गरेको छ । 

यही फागुन ९ देखि १२ गतेसम्म आयोजना उक्त हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज बज्राचार्य, अभिषेक मानन्धर, आशय विसी, विशाल सापकोटा, हुमान गुरुङ, उज्ज्वल महर्जन, राहुल खत्री, राज श्रेष्ठ, अश्विन ओझा र विजय खनाल रहेका छन् । 

त्यसैगरी महिला टोलीमा आश्मा रायमाझी, पासाङ शेर्पा, सुनिता तामाङ, आस्था सिंह, विटिशा महर्जन, पूजा लामा, अब्जुसिंह महर्जन, प्रेसिका बोहरा, रिक्का ढकाल र अग्रिमा पोखरेल छन् । 

अफिसियलमा रोलबल सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, डिकेश प्रधान र चन्द्रकुमार महर्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत खेलकूद विकास विभागका प्रमुख कुलबहादुर थापाले बिदाइ गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी