2026-06-28 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीले चेन्नईसँग कमजोर फिल्डीङ गर्दैगर्दा कमेन्टरले भने ‘विकल्पमा सन्दिप लामिछाने छन्’

चैत १२, काठमाडौँ | मंगलबार आइपीएल क्रिकेटको १२ औं सिजनको ५ औं खेलमा चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल बीच खेल हुँदै गर्दा कमेन्टरहरुले दिल्ली क्यापिटलको कम्जोर फिल्डीङमा नेपाली खेलाडी सन्दिप लामिछाने विकल्प रहेको बताए । 

खेल जारी रहँदा चेन्नई सुपरकिंग्सले धमाकेदार ब्याटिङ गर्दा दिल्लीको फिल्डीङ कमजोर देखियो । यस क्रममा दिल्लीका पुर्व कप्तान समेत रहेका कमेन्टर गौतम गम्भीर र अर्का एक कमेन्टरले दिल्लीको बिकल्पमा सन्दिप लामिछाने रहेको बताएका हुन् । 


आइपीएल सिजन ११ मा सन्दिप लामिछानेको पछील्ला खेलबाट प्रभावित भएका धेरै दिल्लीका फ्यानहरुले यो पटक पनि सन्दिप लामिछानेलाई खेलाउन माग गरेका छन् । यो पटकको आइपीएलमा दिल्लीले दोश्रो खेल मंगलबार खेल्यो । दोश्रो खेलसम्म पनि सन्दिप लामिछाने प्लेएर ११ मा पर्न सकेनन् । पहिलो खेलमा जितेको दिल्लीले दोश्रो खेलमा चेन्नई सुपरकिंग्स सँग राम्रो खेल्न नसकेपछी अर्को खेलमा दिल्लीले सन्दिपलाई बिकल्पमा उतार्न सक्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी