२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL – सन्दिपको टिम १६७ रनको लक्ष्य पछ्याउदै, सन्दिप र क्रिसले क्रमश २ र ३ विकेट लिए

२०७५, १८ चैत्र सोमबार १६:४५

चैत १९, काठमाडौँ |आईपीएल १२ को १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य प्रस्तु गरेको छ । पन्जाबले २० ओभरको खेलमा ९ विकेट गुमाई १६६ रन बनायो । उसको लागि डेविड मिलरले ४३ र सरफराज खानले ३९ रन बनाए । दुवै जनाले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे । मन्दीप सिंह २९ रन बनाएर नट आउट रहे । उनले आफ्नो पारीमा दुई चौका र एक छक्का प्रहार गरे ।


पन्जाबका स्याम करनले २०, लोकेश राहुलले १५, मयंक अग्रवालले ६, हार्डुस विलजोएनले १ , रविचंद्रन अश्विनले ३, मुरुगन अश्विनले १ र मोहम्मद शमीले एक बिना रन आउट भए । दिल्लीको लागि  क्रिस मरिसले ३, सन्दीप लामिछाने र कगिसो रबाडाले २/२ विकेट विकेट लिएका थिए ।

आजको खेलमा पन्जाबले क्रिस गेल र एन्ड्रयू टायलाई आजको खेलमा आराम दियो । गेलको स्थानमा स्याम करन र टायको स्थानमा मुजीब उर रहमानलाई खेलाइयो । त्यस्तै, दिल्लीले टीममा एक मात्र बदलाव गर्यो, जसमा अमित मिश्रको स्थानमा आवेश खानलाई टीममा खेलाईएको थियो ।

अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ । १६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले यो समाचार तयार पार्दासम्म २ ओभरको खेलमा १ विकेट गुमाई १६ रन बनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति