८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित फुटबल खेलाडी पेले अस्पताल भर्ना

२१ चैत्र २०७५, बिहीबार ०६:२३

चैत २१, काठमाडौं | ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका छन् ।

७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना भएका उनको प्रवक्ताले जानकारी दिएका छन् ।


पीएजसीका स्टार कायलिन एमबाप्पेसँग एक कार्यक्रममा सहभागी हुनका लागि पेले फ्रान्सको राजधानी पुगेका थिए ।

पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।

‘द ब्लाक पर्ल’ भनेर चिनिने पेले फुटबलको इतिहासमा तीनवटा विश्व जित्ने एक मात्र खेलाडी हुन् ।

पेलेले सन् १९६८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए ।

सन् २००० मा उनी अर्जेन्टिनाका म्याराडोनासँगै फिफाद्वारा शताब्दी खेलाडी घोषित भएका थिए । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी