२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिपिएलमा ज्ञानेन्द्र मल्लद्वारा शतक प्रहार

२०७६, २ पुष बुधबार ०७:०९

पुस २, काठमाडौँ | पोखरा प्रिमियर लिग (पिपिएल) मा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् | बुधबार पोखरा रंगशालामा धनगढी ब्लुजविरुद्धको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमै शतक प्रहार गरेका हुन् |


मल्लले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरेका हुन् | राष्ट्रिय क्रिकेट टिमका समेत कप्तान रहेका ज्ञानेन्द्रले १५ दिन भित्रमा दोस्रो शतक प्रहार गरेका छन् | यसअघि उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध शतक प्रहार गरेका थिए |

उनी पिपिएलमा शतक हान्ने पहिलो खेलाडी समेत बनाएका छन | पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्रको शतकसँगै पहिले ब्याटिङ गरेको काठमाडौंले १७ ओभरमा ५ विकेटको क्षतिमा १८५ रन जोडेको छ |

त्यस्तै काठमाडौंका लागि जयकिशन कोल्सावालाले ३७ बलमा ४६ रन र अमित श्रेष्ठले २१ बलमा ३४ रन जोडेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले