२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा,को-को परे ?

२०७६, १० माघ शुक्रबार ०७:००

माघ १०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ | आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो |

क्यानले घोषणा गरेको टिममा कमल सिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् | त्यस्तै सुशन भारी र कुशल मल्ल पहिलो पटक एकदिवसीय टिममा परेका छन् | सोमपाल कामी चोटको कारण र बसन्त रेग्मी घरायसी कारण टिममा छैनन |

कीर्तिपुरस्थित  त्रिवि मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म रहने छ | जसका लागि अमेरिका र ओमानले  यस अघिनै टिमको घोषणा गरिसकेका छ | नेपालले पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेल खेलेको थियो | मलेसिया-११ सँगको तीन अभ्यास खेलमा क्यान-११ ले तीनै खेल जितेको थियो |

यस्तो छ नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान)

दिपेन्द्र सिह ऐरी

पारस खड्का

सन्दीप लामिछाने

करण केसी

आरिफ शेख

बिनोद भण्डारी

अभिनास बोहरा

कुशल मल्ल

कमल सिंह ऐरी

सुशन भारी 

रोहित पौडेल 

शरद भेषवाकर 

ललित राजबंशी

वैकल्पिक खेलाडीहरु :

पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा, किशोर महतो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना