७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुसन भारीले लिए तीन विकेट

२२ माघ २०७६, बुधबार ०६:५१

माघ २२, काठमाडौं | नेपालमा जारी आई आईसीसी विश्वकप क्रिकेट लिग–२ मा  नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सातौं विकेट लिएका छ | नेपालका लागि घरेलु मैदान टियुमा नेपाले ओमानसँग प्रतिष्पर्धा गरिरहेको छ |

टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्रले ४२ ओभरको चौथो बलमा बादल सिंहलाई ५ रनमा क्याच आउट गराएका हुन् | यसअघि सुशन भारीले व्यक्तिगत तेस्रो विकेट लिए | आफ्नो व्यक्तिगत तेस्रो विकेट ३४ ओभरको चौथो बलमा लिएका थिए |

सुशनले एकै ओभरमा दुई विकेट लिएका थिए । १९ ओभर बलिङ गर्न आएका नेपालका ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका हुन् | सुशनले चौथो बलमा ओमानका कप्तान जिशन मक्सोदलाई एलबीडब्लु आउट गराएका हुन् | त्यस्तै अन्तिम बलमा उनले सुरज कुमारलाई क्याच आउट गराए | यसअभि ओमानका अक्विब ल्यस रन आउट भएका थिए । उनी अबिनाश बोहोराको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् | 

सातौं ओभर बलिङ गर्न आएका करण केसीले खवार अलीलाई क्याच आउट गराएका थिए | अली ५ रन बनाएर आउट भए | करणले नै खेलको पहिलो ओभरमा बलिङ गर्न आएका उनले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए | उनले जतिन्द्ररलाई बोल्ड आउट गराएका हुन् | ४१ ओभर खेलेको ओमानले १२५ रन बनाउँदै ७ विकेटगुमाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी