२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसीसी इस्टर्न रिजन टी- २० क्रिकेटमा नेपालको जित

२०७६, २१ फाल्गुन बुधबार ०६:३१

फागुन २१, काठमाडौँ | एसीसी इस्टर्न रीजन टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो जित हातपारेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्याण्डमाथि ९ विकेटको सानदार जित हातपार्न सफल भएको हो |

यसअघि पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो | साेमबार भएको खेलमा हङकङसँग पराजित भएको थियो ।

पहिले व्याटिङको रोजेको थाइल्याण्डले नेपाल सामू जितका लागि ६७ रनको विजयी लक्ष्य दिएको थियो । साे लक्ष्य नेपालले ५ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो | नेपालका लागि ओपनर कुशल मल्लले नटआउट ३६ रन बनाए भने पवन शर्राफले अविजित रहँदै २७ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रनको याेगदान दिएका थिए |

थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो  | थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने अविनास बोहोराले २ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र भुवन कार्कीले समान १/१ विकेट हात पारे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी