२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL सिजन १३ को खेल तालिका जारी, यस पटक के-के छ नयाँ ? (खेल तालिका सहित)

२०७७, २१ भाद्र आईतवार ११:५९

भदौ २१, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट सिरिज आइपीएल सिजन १३ को खेल तालिका सार्वजनिक भएको छ । कोरोनाको कारण आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुनेछ । 

दर्शक विना हुने खेलमा पहिलो खेल पछिल्लो पटकको च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका बीच हुदैछ । फाइनल खेल भने १० नोभेम्बरमा हुनेछ । आईपीएलको इतिहासमा पहिलो पटक फाइनल खेल मंगलवार राखिएको छ । टूर्नामेन्टमा हरेक दिन २/२ म्याच हुनेछ । बेलुका खेल पुरानो तालिकाभन्दा आधा घण्टा अर्थात नेपाली समय अनुसार ७:१५ बजेदेखि शुरू हुनेछ । त्यस्तै दिउसोको खेल नेपाली समय अनुसार ३:१५ बजेदेखि हुनेछ ।

खेल तालिका हेर्नुहोस् 

यसपटकको आईपीएलमा कोरोना महामारीको कारण हरेक एक समूहमा २४ जना मात्र खेलाडी संगै जान सक्नेछन् । टूर्नामेन्टमा अनलिमिटेड कोरोना सब्सटिट्यूटको अनुमति दिएको छ । यानेकि टूर्नामेन्टमा कुनै खेलाडी कोरोना संक्रमित भएमा उसको ठाउँमा अर्को खेलाडी समावेश गर्न सक्नेछन् ।

सबै ६० म्याच तीन स्टेडियममा खेलिने भएको छ । खेलहरु दुबई, अबुधाबी र शारजाहमा हुनेछन । भारतमा आईपीएल ८ स्टेडियममा हुने गरेका थिए । 

यस पटक के-के छ नयाँ ?

- कोरोनाको कारण टूर्नामेन्ट दर्शकबिनै खेलाईनेछ 

- आईपीएलको हरेक ५/५ दिनमा खेलाडी र स्टाफहरुको कोरोना परीक्टेषण हुनेछ

- टूर्नामेन्टमा सबै फ्रेन्चाइज अनलिमिटेड कोरोना सब्सटिट्यूट लिन सक्लेनेछन् 

- बेलुकाको म्याच पुरानो शेड्यूलभन्दा आधा घण्घंटा पहिले हुनेछ 

- टूर्नामेन्ट १० डबल हेडर यानेकि एक दिनमा २/२ म्याच हुनेछ 

- कमेन्टेटर्सले घरमै बसेर लाइभ कमेन्ट्री गर्नेछन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना