२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोको अर्को कीर्तिमानी: विश्वमा दोश्रो, युरोपमा पहिलो

२०७७, २४ भाद्र बुधबार ०२:४५

भदौ २४, काठमाडौँ | फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्दै सर्वाधिक गोल गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । रोनाल्डोले यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै पहिलो पटक युरोपीयन खेलाडीहरु मध्ये १०० गोलको क्रितिमानी राख्ने पहिलो खेलाडी बनेका हुन् । 

डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई लगातार दोस्रो जीत दिलाउने क्रममा उनले पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । फ्रिकिक मार्फत उनले हालसम्म ५७ औँ गोल गरेका छन् ।


खेलको दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट व्यक्तिगत दोस्रो गोल गरे । ८१ औं मिनेट खेलेका रोनाल्डोले विश्वकीर्तिमान राख्ने भने अब मात्र ८ गोल गर्न पर्ने हुन्छ । इरानका अली देइले यस अघि रोनाल्डोले भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेर रेकर्ड राखेका छन् । अली देइले सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए ।

सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ताको सूचीमा तेश्रो स्थानमा भारतका सुनिल क्षेत्री रहेका छन् । सुनिलले ७२ गोल गरेका छन् । त्यस्तै चौथो स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी रहेका छन् । उनले हालसम्म ७० गोल गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी