२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि IPL शुरू हुँदै, अघिल्लो सिजनको फाइनल भिडेकाहरु भिड्दै

२०७७, ३ आश्विन शनिबार ०८:२५

असोज ३, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट प्रतिष्पर्धा आईपीएल आजदेखि युएईमा सुरु हुँदैछ । आज बेलुका नेपाली समय अनुसार ६:१५ बजेदेखि यस सीजनको पहिलो म्याच मुम्बई इन्डिइन्स (MI) र चेन्नई सुपर किंग्स (CSK) बीच हुँदैछ । यो खेल आज युएईको आबुधाबीको शेख जायद स्टेडियममा हुँदैछ । 

खेल अघि मुम्बईका कप्तान रोहित शर्माले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबिरुद्ध खेल्न मन पर्ने बताएका छन् । आईपीएलको पछिल्लो सीजनमा यी दुई टिमबीच नै फाइनल खेल भएको थियो, जसमा मुम्बईले जीत हासिल गरेर चौथो पटक आईपीएलको ट्रफी कब्जा गर्न सफल भएको थियो । 


आईपीएल सिजनको पहिलो खेलमा अघिल्लो सिजनको फाइनल खेलेमा हारेको बदला लिने दाउमा चेन्नई रहेको भारतीय संचारमाध्यमहरुले समाचार लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना