IPL मा केहीबेरमा दिल्ली र पन्जाब भिड्दै, टिम ११ मा को-को छन् ?

Posted on: 20 Sep, 2020

असोज ४, काठमाडौँ | आईपीएल क्रिकेट २०२० को दोश्रो खेल अन्तर्गत केहीबेरमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा किंग इलाभेन पन्जाव र दिल्ली क्यापिटलबीच खेल हुँदैछ । 

टस जितेर पन्जाबले पहिले फिल्ड रोजेको छ । नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली क्यापिटलसँग आवद्ध भएका कारण धेरै नेपाली क्रिकेट प्रेमीहरुले दिल्लीको खेललाई महत्वपूर्ण मानेर हेर्ने गरेका छन् । केहि समय अघि सिपीएलमा उत्कृष्ट पर्दर्शन गरेका लामिछानेले यस पटक आईपीएलमा पनि उत्कृष्ट पर्दर्शन गर्ने विश्वास गरिएको छ । 

आज क-कसले खेल्दैछन् (टिम ११)

Delhi Capitals

Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Shimron Hetmyer

Marcus Stoinis

Axar Patel

Ravichandran Ashwin

Mohit Sharma

Anrich Nortje

Kagiso Rabada

Kings XI Punjab

KL Rahul (C) (W)

Mayank Agarwal

Karun Nair

Nicholas Pooran

Sarfaraz Khan

Glenn Maxwell

Chris Jordan

Krishnappa Gowtham

Sheldon Cottrell

Mohammad Shami

Ravi Bishnoi

यस बिषयमा तपाइको प्रतिक्रिया...!