२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL-13: कोलकाताद्वारा हैदरावाद पराजित, आज को-को भिड्दै ?

२०७७, ११ आश्विन आईतवार ०१:५५

असोज ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल १३) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा पुरा गर्न सफल भयो ।

कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिएका छन् । आईपीएलमा पाँचौ अर्धशतक लगाएका उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै, इयोन मोर्गनले ४२ रन बनाउँदै गिललाई राम्रो साथ दिए । दुवैले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

लक्ष्यलाई पछ्याउने क्रममा कोलकाताको शुरुवात भने खराब रह्यो । ओपनर सुनील नरेन खलील अहमदको बलमा शुन्यमा आउट भए । त्यसपछि नितिश राणाले पारी सम्हाल्दै २६ रन बनाएर आउट भए । कप्तान दिनेश कार्तिकले पनि खाता खोल्न सकेनन् ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ५१ रन बनाए । उनको यो १६ औँ अर्धशतक थियो । त्यस्तै कप्तान डेविड वार्नरले ३६ र ऋद्धिमान साहाले ३० रन बनाए । 

आज आइतबार राजस्थान रोयल्स र किंग्स इलेवेन पञ्जाबबीच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले