२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जारी आईपीएलमा तेश्रो सुपर ओभर, कोलकातासँग हैदरावाद पराजित

२०७७, २ कार्तिक आईतवार १६:०४

कात्तिक २, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । 

सुपर ओभरमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

सुपर ओभरको खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै जम्मा २ रन मात्र बनाएको थियो । खेलमा फर्गुसनले घातक बलिङ गरे । सुपर ओभरको खेलमा हैदरावादले पहिलो बलमै विकेट गुमायो । दोश्रो बलमा २ रन जोड्यो । तेश्रो बलमा पुन विकेट गुमायो । त्यसको प्रतिकारमा कोलकाता नाइट राइडर्सले पहिलो बलमा कुअनी रन जोड्न सकेन । दोश्रो बलमा १ रन मात्र जोड्यो । तेश्रो बलमा कुनै रन लिन सकेन । तर चौथो बलमा २ रन पाएपछि सुपरओभरको खेल जित्न सफल भएको थियो ।   


यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर समान १ सय ६३ रन बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना