२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएलमा दिल्लीलाई ० रनमै ३ विकेटको क्षेती, फाइनलमा पुग्न विशाल लक्ष्य पछ्याउदै

२०७७, २० कार्तिक बिहीबार १६:१७

कात्तिक २०, एजेन्सी | इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ ।

उक्त लक्ष्य पछ्याउने क्रममा दोश्रो ओभरको तेश्रो बलसम्मको खेलमा दिल्लीले शुन्य रनमै ३ विकेट गुमाएको थियो । यो समाचार तयार गर्दासम्म दिल्लीले ३.४ ओभरको खेल खेलीसक्दा ३ विकेटको क्षेतीमा २० रन बनाएको छ । 


दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ५ छक्का सहित ३७ रनमा अविजित रहे ।

मुम्बईले अन्तिम पाँच ओभरमा ७८ रन जोडेको थियो । छैटौं विकेटका लागि किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गर्दै विशाल लोगफलमा पुर्याएका थिए । 


आजको खेलमा दिल्लीले मुम्बईलाई जित्न सके आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने अवसर छ । मुम्बई यसअघिको आइपीएल सिजन विजेता हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना