२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटलीका विश्व च्याम्पियन पाउलो रोस्सीको निधन

२०७७, २५ मंसिर बिहीबार ०६:१५

मंसिर २५, एजेन्सी | इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको  निधन भएको छ | उनको बिहिबार बिहान ६४ वर्षको उमेरमा निधन भएको हो | १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य रहेका रोस्सीले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए |

इटालियन टिभी च्यानल राई स्पोर्टस्ले उनको निधन भएको समाचार सार्वजनिक गरेको हो | सन् १९८२ को विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए  | त्यसपछि सेमिफाइनलमा पोल्यान्डविरुद्ध इटली २–० ले विजयी हुँदा दुुबै गोल उनको नाममा थियो |

फाइनलमा पश्चिम जर्मनीलाई इटलीले ३–१ ले हराउँदा उनले एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनले विश्वकपमा गोल्डेन बुट तथा १९८२ को बेलोन डि अर र युरोपेली वर्ष खेलाडीको अवार्ड जिते का थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले