२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा भिड्दै नेपाल

२०७७, १४ माघ बुधबार ०१:५०

माघ १४, काठमाडौँ | नेपालले कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले 'कतार डे स्पोर्ट्स' को अवसर पारी नेपाली टोली दोहा पठाउने निर्णय समेत गरिसकेको छ ।

निर्णय अनुसार नेपालले फेब्रुअरी ९, १० र १२ मा कतारसँग क्रिकेट खेल्दैछ । गत वर्ष मात्र पनि सिंगापुरमा भएको एसिया ट्वान्टी–२० छनोटमा कतारले नेपाललाई पराजित गरेको थियो । कतारसँग खेल्नु अघि नेपाली क्रिकेट टिमले बन्द प्रशिक्षण लिनेछन् । जुन फेब्रुअरी १ देखि सुरु हुनेछ । 

त्यस्तै मार्चमा नेपालले ओमान र अमेरिकासँग क्रिकेट विश्वकप लिग २ का खेलहरु खेल्दैछ ।

त्यस्तै क्यानको बोर्ड बैठकको निर्णय अनुसार जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको विजेतालाई १० लाख रुपैया पुरस्कार राशि दिने समेत घोषणा गरको छ । उपविजेताले भने ५ लाख पाउनेछन् । त्यस्तै सेमिफाइनल पुग्ने टोलीले समान ५०/५० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज अन्तर्गत ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानहरुले समेत जनही २५/२५ हजार प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले