२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL अपडेट: कोलकाता र बेंगलोरबीच हुने आजको खेल स्थगित

२०७८, २० बैशाख सोमबार ०८:२०

वैशाख २०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि भएको क्रिकइन्फोले जनाएको छ । यसबारे दुवै फ्रेन्चाइज र आईपीएलले भने केही सार्वजनिक गरेका छैनन् । 

कोलकाता र बेंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुने तय भएको थियो । 


यो सिजन लिगमा ७ खेलबाट ५ जितसहित १० अंक जोडेको बेंगलोर तेस्रो स्थानमा छ । यस्तै ७ खेल खेल्दा २ जितबाट ४ अंक मात्र जोडेको कोलकाता सातौं स्थानमा छ । 

आईपीएल अघिनै केहि खेलाडी संक्रमित भएका थिए 

IPL-2021 को शुरुवात अघिनै केहि खेलाडी कोरोनाको चपेटामा परिसकेका थिए । कोलकाता नाइट राइडर्सका नितीश राणा, रोयल च्यालेन्जर्स बेंगलोरका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स पनि संक्रमित भईसकेका छन् । भारतको दिल्ली सहित ६ स्थानमा IPL खेलाईएको छ । यस्तो अवस्थामा एक स्थानबाट अर्को स्थानमा जाने क्रममा खेलाडीहरु संक्रमित हुने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले