६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिगमा विराजले च्यासलको कप्तानी गर्ने

१२ आश्विन २०७८, मंगलवार ०९:५४

असोज १२,काठमाडौँ । आगामी कात्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानी विराजलाई दिईएको जनाएको छ । च्यासलले नयाँ सिजनको लिगका लागि विराजलाई अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।

अघिल्लो पटकको लिग विराजले मछिन्द्र क्लबबाट खेलेका थिए । मछिन्द्र साविक विजेता समेत हो ।अनुभवी डिफेन्डर विराजले यस अघि एनआरटी, थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।

विराजको कप्तानीमा मनाङ र मछिन्द्रले ‘ए’ लिग जितेको थियो । उनले थ्री स्टारबाट समेत ‘ए’ लिगको उपाधि जितेका थिए ।

विराजले गत चैतमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । नेपालमा आयोजना भएको थ्री नेसन्स कप फुटबलपछि उनले सन्यास घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि नेपालले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या