२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत श्रीलंकासँग रोकियो, नेपाल फाइनल पुग्ने सम्भावना झनै बलियो

२०७८, २१ आश्विन बिहीबार १७:२१

असोज २१, काठमाडौँ | सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँग रोकिएको छ ।

बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा भारतले पकड जमाए पनि गोल गर्न भने सकेन । बराबरीसँगै भारतको फाइनल पुग्ने समीकरण कमजोर भएको छ । भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ ।

यो नतिजासँगे नेपालको फाइनल पुग्ने संभावना बलियो भएको छ । नेपालले दुई खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । बंगलादेशको दुई खेलमा ४ अंक तथा भारतको दुई खेलमा २ अंक छ ।

श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ ।

आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ ।

बंगलादेशले आज जीत हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । साविक विजेता माल्दिभ्स प्रतियोगितामा पहिलो अंक जोड्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी