७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फुटबल टोलीलाई कुश्मा नगरले दुई लाख दिने घोषणा

१ कार्तिक २०७८, सोमबार १२:०६

कत्तिक १, पोखरा | पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरुप सो रकम दिन लागेको हो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । 

सीमित स्रोतसाधनका बाबजुत पनि देशको लागि खेल्ने खेलाडीको सम्मानमा सहयोग घोषणा गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘नेपाली फुटबल टिम ऐतिहासिक रुपमा पहिलोपटक साफको फाइनलमा पुगेर सानदार प्रदर्शन गर्दै उपविजेता बन्यो,’ उनले फेसवुकमा स्टाटस लेखेका छन्, ‘नेपाली टिमको सम्मानस्वरुप कुश्मा नगरपालिका, पर्वतको तर्फबाट नगद दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह