४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो महिला क्रिकेटर बन्दै

१८ मंसिर २०७८, शनिबार ०९:२६

मंसिर १८, काठमाडौं | नेपाली क्रिकेटर सीता रानामगरले हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन्। उनले फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्ने भएकी छन्।

योसँगै सीता विदेशी प्रतियोगिता खेल्ने महिलो नेपाली महिला क्रिकेटरसमेत बन्नेछिन्। आज (शनिबार) नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान समेत रहेकी राना मगरले हङकङ हुने प्रतियोगिता खेल्ने जानकारी क्विन्स इभेन्ट मेनेजमेन्टले दिएको हो ।

मेनेजमेन्टले उनलाई एजेन्सी सेवा प्रदान गर्नेछ ।

फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टि–२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन २०२२ मे १ देखि मे १५ सम्म हुँदैछ। प्रतियोगितामा सीताले कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद