२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ए डिभिजन लिगका चौथो चरणका खेलहरु आजदेखि

२०७८, २४ मंसिर शुक्रबार ०५:३१

मंसिर २४, काठमाडौं | आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु हुनेछन्। चौथो चरणको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ।

आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ। यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ।

लिगमा तिन चरणका खेलहरु सकिंदा ७–७ अंक जोडेको सातदोवाटो युथ क्लब, मच्छिन्द्र क्लब र मनाङ क्लब तालिकाको शिर्ष तीन स्थानमा रहेका छन्। संकटा क्लब, नेपाल पुलिस क्लब र त्रिुभवन आर्मी क्लबले ५–५ अंक जोडेका छन्।

थ्रिस्टार, ब्रिगेड ब्वाइज र च्यासलको ४–४ अंक छ भने फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पाले २–२ अंक जोडेका छन्। अंक जोड्न नसकेका जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपिएफ टिम तालिकाको पुछारमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने