२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी १८ मा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्दै

२०७८, १४ माघ शुक्रबार ११:५९

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी-२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल तालिका सार्वजनिक गरेको छ ।

ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

ग्लोबल क्वालिफायरको पहिलो समूहमा नेपालसहित ओमान, क्यानडा र फिलिपिन्स छन् । यस्तै अर्काे समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

नेपाल र ओमानबीच १८ फेब्रुअरीमा उद्घाटन खृल हुनेछ । यस्तै नेपालले फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ का क्यानडासँग खेल्नेछ ।

दुवै समूहको शीर्ष दुईमा रहने टिम सेमिफाईनल प्रवेश गर्नेछन्।सेमिफाईनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुनेटी-२० विश्वकपमा छनोट हुनेछन् ।

टी-२० विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई सम्मिलित टी-२० सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने