यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात, तीनवटै विकेट सोमपालले लिए

४ चैत्र २०७८, शुक्रबार ०७:३२

चैत ४, काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा यूएईसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ ।

यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

नेपालका तीव्र बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् । त्यस्तै करण केसीले एक विकेट लिएका छन् । मोहम्मद वासिम २१ रनमा, ओपनर चिराग सुरी ६ रनमा, वृत्य अरविन्द ३ रनमा र आसिफ खान २ रनमा आउट भए ।

अहिले सीपी रिजवान र रोहन मुस्ताफा मैदानमा छन् । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या