सुरुवाती ब्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरुवाती ब्य"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको नेपाल-पपुवा न्युगिनी खेलमा नेपाललाई पिएनजीको १ सय ७४ रनको लक्ष्य

२०७८, ८ चैत्र मंगलवार ०९:४१

चैत ८, काठमाडौँ । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि कप्तान असाद भालाले ४५ रन बनाउँदा च्याड सोपरले २२, लेगा सिएकाले २०, सेसे बाउले १९, नोर्मन भनुवाले १८ र कबुवा मोरीले १७ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यस्तै, करन केसी, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र आरिफ शेखले समान १ विकेट लिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते