६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा एकदिवसीय सिरिजः पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

११ चैत्र २०७८, शुक्रबार ०६:०२

चैत ११, काठमाडौँ । यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेल्दैछन् । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु गरेका छन् ।  पिएनजी पहिलो पटक नेपाल भ्रमण आएको हो ।

नेपाल दुई दिनअघि मात्र संयुक्त अरब इमिरेटस (युएई) मा आईसीसी क्रिकेट विश्वकप लिग दुई खेल खेलेर फर्किएको थियो । जहाँ नेपालले युएईविरुद्धको दुवै खेल गुमाएको थियो । पिएनजीविरुद्ध भने नेपाल दुवै खेलमा विजयी रहेको थियो । 

पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो ।

शृंखलाअन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणत्मक टी-२० शृंखलाको आयोजना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या